Home Plumbing Service

Home Plumbing Service Website Coming Soon...

एक Call मा PLUMBER तपाईं को घरमा ||
हाम्रा सेवाहरु !!
👉 नया घर बनाउदा ( Commode Pan, Wall Mixture, Basin, Kitchen Sink, Tanky जडान, Water Pump)
HOT & COLD पानिको साथमा सम्पूर्ण Toilet र Kitchen को काम गरिन्छ ।
👉 पुरानो TOILET मा फलामको पाइप् खिया लाको, नयाँ पाइप हालेर मरम्मत तथ नयाँ TOILET र BATHROOM बनायिन्छ |
👉 नया Vessels हाल्नुको साथै पुरानो Vessels को मिडिया Change गरिन्छ ।
👉 नयाँ 16x65 भेसल सिलिण्डर एडप्टर मल्टिभल्भ 4x3 सकेट, सानो ठुलो गीट्टी Final Sand and cora sand, Carbon , anthra , anthrasite , mno2, Sylex (10KG Chemical Set) मात्र रू, २६,९९९/- मा पाउनु हुनेछ।
👉 वाटर पम्प मर्मत तथा नयाँ जडान।
👉 वाशिंङ मेसिन जडान तथा मर्मत।
👉 नयाँ सोलार जडान , पुरानो Solar Servicing र मर्मत गरिन्छ ।
👉 पानी टयांकी सरसफाई । बोरिङ को पानी सफा र स्वच्छ बनाईने ।
👉 नयाँ ढल लाइन जडान तथा ढल ब्लकेजहरु मर्मत।
ढिला नगरी आजै हामीलाई सम्जनुहोस ||
सम्पर्क:
होम प्लम्विङ सर्भिस
गोंगबु, काठमाडौँ
homeplumbingservice12@gmail.com
Mobile: 9840809464,9824187273
Lost Password